गाउँ फर्क राष्ट्रिय अभियान एक चिन्तन
गाउँ फर्क राष्ट्रिय अभियान नेपालका पूर्व राजा महेन्द्रको अवधारणा थियो। विक्रम संवत २०२० को दशकमा आएको यो अवधारणाले यो पुष्टि गर्दथ्यो कि नेपालका गाउँहरू क्रमिक रुपमा रित्तिदै थिए र उपत्यका तथा समथर भूभागहरूमा शहरीकरणको विकास द्रूत रुपमा भइरहेको थियो। सदरमुकामहरू धमाधम टाकुराहरूबाट बेसीहरूमा झर्दै थिए। यस्तो स्थितिमा न राजा गोर्खा फर्कन सक्थे न जनता आ-आफ्ना … Continue reading गाउँ फर्क राष्ट्रिय अभियान एक चिन्तन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed