00RDMM-80379684

पहिलो पटक मोटर देख्दा

म सानै थिएँ। गाउँबाट करिब २ घण्टाको बाटो पर्ने मुडे बजार भएर मोटर बाटो आएको थियो। मोटर हेर्ने साह्रै रहर थियो। मौका पाइरहेको थिएन। एक दिन दिदीलाई पछ्याउँदै म मुडे पुगें। मोटर कहिले आउला र हेरुंला भन्दै चौतारीमा पर्खंदै थिएँ। परबाट अचानक मोटर आयो। अनि मेरो नजीकै आइपुगेपछि ठूलो आवाजमा...

Continue reading

Mt. Ganesh

यहोशापातको सम्झौता

यहोशापात आफ्ना पिता आशाझैं धार्मिकताको बाटोमा हिंडे यद्यपि उनले डाँडाहरूका मूर्तिहरूलाई हटाई  जोखिम उठाउन चाहेनन्। उनी परमेश्वरको दृष्टिमा असल राजा थिए। तर जब उनी धनी भए, सम्मानित भए, उनले इस्रायलका राजा आहाबसंग वैवाहिक सम्बन्ध बाँधे। उनी आहाबसंग यति नजिकिए कि मीका अगमवक्ताको चेतावनीको  बाबजुद पनि कि रामोतगिलादका निम्ति सिरिया विरुद्ध...

Continue reading

Capture-46

समग्र पोखरा निदाइरहँदा

समग्र पोखरा निदाइरहँदा हामी सराङकोट उक्लिरहेथ्यौं पूर्वी क्षितिजमा लाली नचढ्दै अँ समग्र धर्ती नब्युँझदै।   यात्रा उक्लिंदै गर्दा सरल सहज मार्गहरूमा अचानकै बाहन रोकियो व्यवधान र अड्चनहरूमा।   टाकुरी र गन्तव्यतर्फ यात्रा पुन: बढ्यो! कस्तो सुन्दर क्षण अनि मनमोहक मानौं विश्व लोलाएको छ।   अब क्षितीजमा लाली पोतिएको छ अनि...

Continue reading